फोरेन्सिक मेडिसिनप्रति राज्यको बेवास्ता, विज्ञ भन्छन्- कानुन सुध्रियो, व्यवहार सुध्रिएन‘फोरेन्सिक मेडिसिनका विशेषज्ञ हुँदाहुँदै नजिकैको जिल्ला अस्पतालमा मेडिकल अफिसरले मेडिको–लिगल काम गरिरहेका छन्। राज्यले विशेषज्ञलाई उपयोग गरेको छैन। जसले जानोस् नजानोस्, मेडिकल अफिसरलाई काम जिम्मा...























