यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन्।![यसरी मनाइयो संविधान दिवस [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1789799424.jpg)
काठमाडौं, असोज ३ : आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन्।
संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।























प्रकाशित मिति: १२:१५ बजे, शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)