हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]
बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ।![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1788077650.jpg)
काठमाडाैं, भदाै १४ : सुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।
बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ।
बाढी आएको २/३ दिनदेखि आफन्त तथा परिवारजनहरू अस्पतालमा पुगेर तस्बिर टाँस्दै खोजी गरिरहे
का छन्। हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको छ।

-1788077251.jpeg)

















प्रकाशित मिति: १३:५६ बजे, आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)
![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)