लाइन्सकाे फाइन आर्टद्वारा ठमेलमा चित्रकला प्रदर्शनी
चाक्सीबारीस्थित होटेल आर्टस ठमेलमा सञ्चालन भइरहेकाे प्रदर्शनी यही चैत २३ गतेसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली दृश्य कला, मुहार चित्र, अमूर्त कलालगायत कलाकृति समावेश गरिएकाे आयोजकले बताएको...












