Kathmandu Press
लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन सम्पन्न केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस