Kathmandu Press
के सलमानकाे ‘टाइगर ३’मा खलनायक बन्दैछन् इमरान ? यशराज फिल्म्सले खलनायकको भूमिकाको लागि फरक अनुहार खोजिरहेको छ । यसैबीच फिल्ममा खलनायकको भूमिकाका लागि इमरान हाशमीलाई फाइनल गरिएको खबर पनि आइरहेको छ । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस