जुम्लामा चलचित्र ‘प्रकाश’ को छायांकन
काठमाडौं, फागुन ५ : चलचित्र ‘प्रकाश’को शुभमुहूर्त गरिएको छ । वसन्त पञ्चमीका अवसरमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘प्रकाश’ को शुभमुहूर्त गरिएको हो । प्रकाशमा...काठमाडौं, फागुन ५ : चलचित्र ‘प्रकाश’को शुभमुहूर्त गरिएको छ । वसन्त पञ्चमीका अवसरमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘प्रकाश’ को शुभमुहूर्त गरिएको हो ।
प्रकाशमा प्रदीप खड्का, दिया मास्के, रेणु योगीलगायतको मुख्य भूमिका रहेको छ । चलचित्र प्रकाशलाई दिनेश राउतले निर्देशन गर्नेछन्।
चलचित्रको छायांकनका लागि जुम्ला रोजिएको छ । चलचित्र टोली जुम्ला पुगेर छायांकन सुरु गर्नेछ ।
प्रकाशित मिति: १७:०४ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












