Kathmandu Press

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ७० कविता छनोट (सूचीसहित)

काठमाडौं, फागुन ४ :  नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ मा कविता वाचनका लागि कविहरुको नाम छनोट गरेको छ । प्रतिष्ठानले ...
मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ७० कविता छनोट (सूचीसहित)

काठमाडौं, फागुन ४ :  नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ मा कविता वाचनका लागि कविहरुको नाम छनोट गरेको छ । प्रतिष्ठानले  ५६ भाषाका १५४ कवितामध्ये ७० कविता छनोट गरेको छ ।

प्रतिष्ठानले फागुन ९ गते मातृभाषामा राष्ट्रिय कविता महोत्वस २०७७ गर्नेछ । महोत्सव प्रतिष्ठानको कार्यालय कमलादीमा हुने भएको छ । 

Hardik ivf

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्