Kathmandu Press

विद्याले ल्याइन् ‘दिलकी टुकुरी’

गीतमा विद्यालाई अल्मोडा राना उप्रेतीले साथ थिएका छन् भने र्‍याप मिस्टर आरजेको रहेको छ।
विद्याले ल्याइन् ‘दिलकी टुकुरी’

काठमाडौं, फागुन ५ : गायितका विद्या तिवारीले नयाँ गीत ‘दिलकी टुकुरी’ बजारमा ल्याएकी छिन्। विद्याको ‘दिलकी टुकुरी’ युट्युब च्यालन ‘जेपिटी गाइज अफिसियल’बाट बुधबार सर्वाजनिक भएको हो।

गीतमा विद्यालाई अल्मोडा राना उप्रेतीले साथ थिएका छन् भने र्‍याप मिस्टर आरजेको रहेको छ। ‘दिलकी टुकुरी’को शब्द विष्णु सापकोटाले लेखेका हुन् भने संगीत राजेन्द्र भट्टले गरेका छन्। अल्मोडा राना उपेतीले नै एरेन्जे गरेको गीतको मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

Hardik ivf

राजकुमार कर्णले निर्देश गरेको ‘दिलकी टुक्री’को भिडियोमा सुशान्त खत्री, प्रियंका आचार्य र राजेन्द्र भट्टले अभिनय गरेका छन्।

 

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्