Kathmandu Press

‘मे डे’ मा अमिताभ र अजय 

मुम्बई, फागुन ६ : लामो समयपछि अजय देवगन र अभिताभ बच्चन एउटै पर्दामा देखिने भएका छन् । उनीहरू ‘मे डे’मा सँगै देखिने भएका हुन्...
‘मे डे’ मा अमिताभ र अजय 
Hardik ivf

मुम्बई, फागुन ६ : लामो समयपछि अजय देवगन र अभिताभ बच्चन एउटै पर्दामा देखिने भएका छन् । उनीहरू ‘मे डे’मा सँगै देखिने भएका हुन् ।

चलचित्रको छायांकन मुम्बइमा भइरहेको छ । निर्देशन अजय देवगनले गरेका छन् । चलचित्रमा लगानी पनि उनकै हो । कोरोना संक्रमणमुक्त भए पनि अमिताभ बच्चन निकै सजग भएर छायांकनमा सहभागी भएको बताइएको छ । 

यसअघि अमिताभ र अजयले ‘मेजर साब’, ‘खाकी’, ‘सत्याग्रह’, ‘हिन्दुस्तानकी कसम’, ‘हम किसी से कम नही’लगायत चलचित्रमा सँगै अभिनय गरेका थिए ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्