Kathmandu Press
विराटनगर किंग्सको जर्सी र एन्थम सार्वजनिक मंगलबार साँझ विराटनगरमा एक विशेष समारोह आयोजना गर्दै विरानगर किंग्सको जर्सी सार्वजनिक गरियो। विराटनगरको जर्सीमा पहेँलो र गाढा निलो रंग प्रयोग गरिएको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस