Kathmandu Press
कोशीमाथि एपिएफको जित, फाइनलको झिनो आशा कायमैबुधबार सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आठौं नम्बरमा ब्याटिङ गर्दै लोकेश बमले ८४ रनको नटआउट पारी खेलेपछि एकपिएफले कोशी प्रदेशमाथि २ विकेटको जित निकाल्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस