Kathmandu Press
मोरक्कोमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६३२ पुग्याेपर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस