कोभिड–१९ सङ्क्रमण वृद्धि भएपनि तत्काल विद्यालय वन्द नगर्ने पाकिस्तानी मन्त्रीको भनाइ
इस्लामावाद, पुस २७ : पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन।
तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी...












