Kathmandu Press
म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सयबढी घाइतेस्थानीय समयानुसार आइतबार बिहान कोकानीस्थित क्लबको स्टेजमा प्रस्तुति दिइरहेका ब्यान्डले प्रयोग गरेको आतिशबाजीका कारण आगो फैलिएको बताइएको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस