९ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा एरिक्सनको पुनरागमन काठमाडौं, चैत १३ : डेनमार्ककका मिडफिल्डर क्रिस्टियन एरिक्सन ९ महिनापछि अन्तर्राष्ट्रिय मैदानमा फर्किएका छन्। गएराती नेदरल्याण्ड्सविरुद्धको मैत्रीपूर्ण खेलबाट एरिक्सनले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका हुन्। युरोकप...






















