Kathmandu Press
सन्दीपलाई भिसा नदिएको विषयमा सरकारसँग जवाफ मागबुधबारको प्रतिनिधिसभा बैठकको शुन्यसमयमा बोल्दै कांग्रेसका सांसद शंकर भण्डारीले सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस