Kathmandu Press
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारितआइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस