Kathmandu Press
अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारीदुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौंमा सडक निर्माण गर्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस