अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीलाई जेसीआई यूथ अवार्ड
युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदरस्वरूप जेसीआई नेपालले ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा तिवारीलाई उक्त अवार्ड प्रदान गरेको हो...










