Kathmandu Press
प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोडराष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस