सार्वजनिक खर्चमा खुला डेटा, उद्यमशीलता र स्टार्टअपमार्फत रोजगारी मेरो एजेण्डा : थापा
शनिबार नयाँबानेश्वरमा नेपाली कांग्रेस समर्थक बौद्धिक एवं पेशागत समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सुशासनसम्बन्धी आफ्नो दृष्टिकोण केवल घोषणा मात्र नभई कार्यान्वयनमुखी रहेको बताए ।...









