Kathmandu Press
नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावटआज सबै समूहको उपसूचकमा रातो देखिएको छ। सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस