Kathmandu Press
नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमाजिल्ला सहकारी संघ शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलका अनुसार १९ करोड ४२ लाख लागतमा डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार निर्माण गरिएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस