Kathmandu Press
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउनेसन् २०२६मा नेपाल अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपाललाई थप वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ राजदूत जोन्स्टनको ध्यानाकर्षण गराए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस