Kathmandu Press
ओलीलाई पशुपतिले पनि धिक्कार्नेछन् : माधवकुमार नेपालनेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र लोकतन्त्रलाई कुल्चिएका प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि धिक्कार्ने बताएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस