Kathmandu Press
काठमाडौंमा ठेट इटालियन स्वाद चखाउन होटल मर्क्योरमा खुल्याे ‘सोप्रा इटालियानो’सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ। परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस