जनैपूर्णिमा, गाईजात्रा पर्व सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनकाे अनुरोध काठमाडौं, भदौ ३ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेका जनैपूर्णिमा, गाईजात्रा, ऋषितर्पणीलगायत पर्व सांकेतिक रूपमा मनाउन अनुरोध गरेको छ।कोभिड-१९ को संक्रमणदर र जोखिम...
























