Kathmandu Press
जानकी मन्दिरबाट कोसेली लिएर टोली अयोध्यातर्फ बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस