महिलाको सोच : पहिले दक्ष, त्यसपछि जागिर
तालिममा नौ महिना सैद्धान्तिक कक्षा हुनेछ भने बाँकीको १५ महिना तोकिएको उद्योगमा गएर प्रयोगात्मक हुनेछ। प्रयोगात्मक तालिममा प्रशिक्षार्थीले सम्बन्धित उद्योगबाट प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था मिलाइएको...












