काठमाडाैं, ४ असोजः तेह्रथुमको फेदाप गाउँपालिकाको खोरुङ्गा खोला नजिकै काठको ठेकी बनाउँदै कुमार विक । उनले काठका ठेकीलगायत विभिन्न सामन बनाएर परिवार पाल्दै आएका छन् ।
तस्बिरः बाला भट्टराई/रासस