अरुण नदीमा जीप खस्यो, दुई महिने शिशुसहित ६ वेपत्ता
संखुवासभा, असोज १ : सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे अरुण नदीमा खसेको छ। जीप अरुण नदीमा खस्दा ६ जना...