Kathmandu Press

सुनसरीको मध्यवर्ती घाँसे जंगलमा ४४ गाई गोरू मृत भेटिए 

सुनसरी, साउन २३ : सुनसरीको बराह नगरपालिका-६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन्।

....

सुनसरीको मध्यवर्ती घाँसे जंगलमा ४४ गाई गोरू मृत भेटिए 
Hardik ivf

सुनसरी, साउन २३ : सुनसरीको बराह नगरपालिका-६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन्।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत फेला पारेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी र जिल्ला पशु सेवा केन्द्र इनरूवाबाट पशु चिकित्सकसहितको टोलीले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्