Kathmandu Press

बाढीले बगाएर एकको मृत्यु

संखुवासभा, साउन १ : संखुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।

स्थानीय भ्यागुते खोलाले बगाएर एकुवाकी मिङमा....

बाढीले बगाएर एकको मृत्यु

संखुवासभा, साउन १ : संखुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।

स्थानीय भ्यागुते खोलाले बगाएर एकुवाकी मिङमाखङडु शेर्पा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी स्वास्थ्य चौकीमा उपचार गराएर फर्कने बेला भ्यागुते खोला बगेकी हुन् । खोला तर्न खोज्दा बगेकी मिङमाखङडुको केही तल शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्