Kathmandu Press
रोल्पामा २८ रोपनीको अफिम खेती नष्टजिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले  परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस