Kathmandu Press
रास्वपाका कार्यकर्ताले तोडे निषेधाज्ञा, प्रहरीद्वारा दुई सेल अश्रुग्यास प्रहार काश्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएलगत्तै रास्वपाका नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका थिए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस