गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग
पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा सडक अवरोध, मिडिया हाउसअगाडि गाडी तेस्र्याउने तथा राजनीतिक गतिविधिका नाममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।












