तनहुँमा भोज खाँदा ४१ बिरामी, तीन गम्भीर
तनहुँ, असार १५ : भात खुवाइको भोज खाएका तनहुँको भानु नगरपालिका–३ खहरेका ४१ जना विरामी परेका छन्। उनीहरूमध्ये तीन जना गम्भीर रहेका छन्।
....