Kathmandu Press
गण्डकीमा १८ प्रतिशत रोपाइँअसार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस