Kathmandu Press
दरबारमार्गमा सवारी पार्किङ निषेध गरेको व्यवसायीकाे विरोधसवारी पार्किङ निषेध गर्ने काठमाडौं महानगरको निर्णयको बिरोधमा व्यवसायीहरुले सोमबार अपरान्ह आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस