Kathmandu Press
राष्ट्रिय भलिबल प्रतियोगिता : महिलातर्फ पुलिस विजयीत्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस