त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले पायो १७२ रनको लक्ष्य
टस हारेर पहिला ब्यटिङ गर्दै पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७१ रन बनायो।काठमाडौं, फागुन ३० : हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपालले १७२ रनेका लक्ष्य पाएको छ।
टस हारेर पहिला ब्यटिङ गर्दै पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७१ रन बनायो।
पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रनको अर्धसतकिय पारी खेले। त्यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५ रनको योगदान दिए।
बलिङमा नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिए। यस्तै, करण केसी र गुल्शन झाले सनमान १ विकेट लिए।
प्रकाशित मिति: १३:४९ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१