Kathmandu Press
श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिकसर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस