Kathmandu Press
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चितबाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला? कुमारीपछिको संघर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस