Kathmandu Press

आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी [तस्विरहरू]

प्रदर्शनीमा लगभग १५४ कलाकारहरूको २७३ कलाकृतिहरू छन्। चित्रहरुमा व्यक्तिगत कथाहरू र नेपालको सामूहिक सांस्कृतिक महत्व दर्शाउने किसिमका छन्।
आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी [तस्विरहरू]

काठमाडौं, भदौ २२ : काठमाडौंको बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा रुट्स एण्ड रिफ्लेक्सन्स प्रदर्शनी भइरहेको छ। 

प्रदर्शनीमा लगभग १५४ कलाकारहरूको २७३ कलाकृतिहरू छन्। चित्रहरुमा व्यक्तिगत कथाहरू र नेपालको सामूहिक सांस्कृतिक महत्व दर्शाउने किसिमका छन्।

रुट्स एण्ड रिफ्लेक्सन शीर्षकमा भएको चित्रकलामा विशेष त नेपालको इन्द्रजात्रा, देवीदेवतादेखि नेपाली संस्कृति र सभ्यता झल्काउने किसिमका चित्रकला प्रस्तुत छन् भने काउन्सिलको भुइँतल्लामा इन्द्रजात्रा चित्रित चित्रकला प्रस्तुत छन्। 

Hardik ivf

यो प्रदर्शनी नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५ अन्तर्गत नै सुरु भएको हो । नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भदौ २० देखि सुरु भएको यो फेस्ट असोज ११ सम्म चल्नेछ।

Photos-(21)-1757247968.jpeg

Photos-(9)-1757247944.jpeg

Photos-(13)-1757249698.jpeg

Photos-(17)-1757249695.jpeg

Photos-(6)-1757247944.jpeg

Photos-(22)-1757247968.jpeg

Photos-(20)-1757248742.jpeg

Photos-(2)-1757248742.jpeg

Photos-(11)-1757249699.jpeg

Photos-(12)-1757249699.jpeg

Photos-(14)-1757249698.jpeg

Photo-(18)-(8)-1757249196.jpg

Photos-(8)-1757247942.jpeg

Photos-(7)-1757247942.jpeg

प्रकाशित मिति: १८:४० बजे, आइतबार, भदौ २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्