Kathmandu Press
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधिघरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस