Kathmandu Press
यू–१६ क्रिकेट : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य, प्रसिद्ध हाने शतकक्वालालम्पुरको सेलांगर टर्फ क्लबमा पहिला ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई विशाल लक्ष्य दिएको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस