Kathmandu Press
च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, युनाइटेड एफसी कोपनहेगनसँग पराजितरियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक-एक गोल गरे । यो समूहमा नापोली र युनियन बर्लिनले एक, एक गोलको बराबरी खेलेका छन् ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस