Kathmandu Press
सुदूरपश्चिमको बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टिउनीहरूले मन्त्रालयहरूका संरचनाको मर्मत र विभिन्न सुविधा थप्ने शीर्षकमा अनावश्यकरूपले बजेट छुट्याइएको भन्दै प्रदेशसभाका सदस्यले दिएको सुझावका आधारमा बजेट कार्यक्रममा विकासका योजना समेट्न ध्यानाकर्षण गराए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस