Kathmandu Press
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस